Homeकविता फूटकर कविता - रवि पौडेल रटन byKNSG -December 24, 2024 0 फूटकर कविता - रवि पौडेल रटन, सिक्किमअघि पछि लामेतात लाग्ने रक्त पिपासु टाउकाहरू तिम्रो नजिक नजीक आउँछन्ब्वाँसोहरुले जस्तै थुतुनो पसार्दै गिद्धे नजर तिमी माथि गाड्दै एकान्तको मौका खोजी तिम्रो पछि लागिरहेका हुन्छ।
Post a Comment